विहे गरिदिन बाथरुमबाट छोरीको निर्वस्त्र भिडियो


Solidarity Reporter - 2011-03-06 21:06:31


नेपालमा प्रेम विवाहलाई त्यति राम्रो मानिदैन तर चीनमा प्रेम विवाह नगरेकैले अभिभावकहरु कति चिन्तित हुँदा रहेछन् भन्ने कुरा एक जना आमाको क्रियाकलापले स्पष्ट पारेको छ । सर्वाधिक बढी जनसंख्या भएको मुलुक चीनमा  प्रेमविवाह नगर्ने सन्तानका अविभावकले आफ्नो सन्तानको उमेर वृद्धिसँगै हैरानी भोग्नुपरिरहेको छ ।

यस्तै समस्याबाट गुजि्ररहेकी एक  आमाले हालै आफ्नो उमेर पुगेकी छोरीको निर्वस्त्र भिडियो खिचेर त्यसलाई वेबसाइटमा राखी वरको खोजी गरेकी छिन् । चिनियाँ वेबसाइटमा  अपलोड गरिएको उक्त भिडियोमा आमाले आफ्नी छोरीले नुहाएको तथा बेडरुममा अर्धनिर्वस्त्र अवस्थामा खिचेका दृश्यहरू राखेर उक्त  भिडियो तयार पारेकी थिइन् ।

सन् १९८५ मा जन्मिएकी छोरीको विवाह उमेर पुगेर पनि पुरुष नपाएका कारण आमाले छोरीको राशि, शिक्षा,  रुचि उल्लेख गर्दै उक्त भिडियो सार्वजनिक गरेकी हुन् । भिडियोमा छोरी गान लुलुले पनि आफ्नो इच्छा र आफूले चाहेको जीवन साथीका  बारेमा उल्लेख गरेकी छिन् । 

चाइना स्म्याक नामक उक्त वेभसाइटमा देखाइएअनुसार छोरी लुलु बाथरुममा नुहाइरहेकि हुन्छिन् । उनले आफ्नी आमालाई नुहाउँदा आफ्नो ढाड मिचिदिन आग्रह गर्छिन,  छोरीलाई पत्तै हुदैन आमाले छोरीको निर्वस्त्र  भिडियो खिचिरहेकि हुन्छिन् । उनले भन्छिन्, "छोरी तिमी यति ठुलि भैसक्यौ अझै पनि म आमालाई ढाड मिचिदेउ भन्छ्यौ । म तिम्रो लागि एउटा सुकुमार खोज्ने प्रयत्न गर्दै छु ।" र उनले  छोरीले नुहाइरहेको दृश्य सबै कैद गर्छिन । आमाको सो क्रियाकलापबाट छोरी लुलु पनि सन्तुष्ट छिन् । उनी भन्छिन्, "खै म त्यति नराम्री पनि छैन । तर किन मेरो लागि वर मिलेको छैन ? मलाई विश्वास छ । इन्टरनेटमा राखिने यो भिडियोले मलाई वर खोज्न सहयोग पुग्ने छ ।"

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार
Tuesday, 21st May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: