अन्य समाचार
सञ्चारकर्मीमाथि भएको दुव्र्यहारप्रति दुख व्यक्त

+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-07-27 22:18:58

काठमाडौं, साउन १२ पूर्वराजा ज्ञानेन्द्र शाहले आफू सहभागी कार्यक्रममा सञ्चारकर्मीमाथि भएको दुव्र्यहारप्रति दुख व्यक्त गरेका छन् । उनका निजी सचिव फणि पाठकले मंगलबार विज्ञप्ति जारी गरेर दुख व्यक्त गरेका हुन् ।

भक्तपुरको चित्तपोल- ७ भंगालमा आयोजित महायज्ञ समापनमा गएका बेला पूर्वराजाका सुरक्षाकर्मीले सोमबार सञ्चारकर्मी माथि कुटपिटसहतिको दुव्यवहार गरेकेा थिए । 'लटरम्मेश्वर शिव मन्दिर निर्मानार्थ सञ्चालन गरिएको महायज्ञमा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागि भई फिर्ता हुने क्रममा आयोजक, सञ्चारकर्मी र सुरक्षाकर्मी बीच घटेको दुखद घटना प्रति दुख व्यक्त गरेको छ,' पूर्व राजाका स्वकीय सचिव पाठकद्वारा जारी विज्ञप्तिमा छ ।

 

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार

Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: