स्थानीय निकायले नै ध्यान पुर् याउनु पर् यो


Solidarity Reporter - 2010-07-05 08:40:00


सोमबार राजधानिमा आयोजित "संचारकर्मीको विषयगत क्षमता विकासको लागि सुरक्षित आप्रवासन र संचार तालिम"मा उपस्थित वक्ताहरुले बैदेशिक रोजगारबारे सचेतना जगाउन राज्यका स्थानिय  निकाय र पत्रकारहरु नै अग्रसर हुनुपर्ने कुरामा जोड दिएका छन 

युनिफेम, प्रवासी नेपाली समन्वय समिति र युवा कार्य नेपालको संयुक्त आयोजनामा १० जिल्लका पत्रकारहरुसँग गरिएको दुईदिने संचार तालिममा कार्यक्रममा  बैदेशिक रोजगारमा मेडियाको मुख्य भुमिकाका बारेमा विशेष छलफल चलाईएको थियो ।

सो कार्यक्रममा युनिफेमकी क्षेत्रिय व्यवस्थापक शरु जोशीले बैदेशिक रोजगारमा जाने महिलाहरुलाई बैदेशिक रोजगारको बारेमा सचेतना जगाउन र फर्किएर आएका समस्यामा परेका महिलाहरुलाई समाजमा पुर्नस्थापित गराउन सरकार,पत्रकार  र स्थानिय बुद्धिजिवीले आ-आफ्नो ठाउबाट भुमिका खेल्नु पर्ने बताउनु भयो ।  उहाले मेडियाले बैदेशिक रोजगारबाट फर्किएका महिला शोषित, पिडीत भए भन्ने समाचार मात्र बाहिर नल्याएर दुवै पक्षमा समाचार संप्रेषण गर्नुपर्ने र  बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुबाट समाजमा भएका राम्रा कामको राम्रो मल्यांकन गरेर उनीहरुलाई उदाहरणको रुपमा बाहिर ल्याउन कोशिष गर्नुपर्ने पनि बताउनु भयो ।

र्यक्रममा अन्य बक्ताहरुले यस्ता सचेतनाका कार्यक्रम सहरमा मात्र पाईएको र गाउँमा यसबारे सबैलाई राम्रो ज्ञान नभएको कारणले बैदेशिक रोजगारलाई कसरी सुरक्षित र मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा गाउँमा पनि राज्य र यस विषयमा कामगर्ने संघ-सस्थाको ध्यान जान जरुरी रहेको बताउदै  विदेशलाई मात्र रोजगारीको विकल्पका रुपमा मान्न नहुने पनि बताए ।  

 

 

 

Comments - Post Now
* Comments not approved for this news yet
सम्बन्धित समाचार
अन्य समाचार
Monday, 20th May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: