अर्न्तवार्ता

नेपाल र अस्ट्रेलियाबीचको पछिल्लो सम्बन्धलाई मूल्यांकन गर्नु पर्दा, दुई सरकार बीचको जुन किसिमको लामो र दृढ सम्बन्ध छ त्यो बाहेक पनि जनता जनताबीचको सम्बन्ध अझ मजबुत भएको महशुस गर्न सकिन्छ । हालसालै नेपालीहरूको बसाईसराईको अभिवृद्धि यहाँको बासिन्दासँगको व्यवहारिक सम्बन्ध अत्यन्तै सुमधुर हुनुले पनि यसलाई अरु पुष्टि गर्दछ ।

अष्ट्रेलिया सदैव मानवअधिकारको पक्षमा रहँदै आएको छ । मानवअधिकारको पक्षमा गरेको कमिटमेन्टलाई कार्यान्वयन गर्न सरकार कथम कदाचित हिच्किचायो भने संसदमा र नागरिकस्तरमा ठूलो बहस चल्ने गरेको छ । जसले गर्दा सरकारलाई मानवअधिकारको विरुद्धमा जान ठूलो दबाब सिर्जना गर्छ र आफूले गरेको कमिटमेन्टलाई प्रबर्धन, सम्बर्धन र कार्यान्वयन सरकारले गर्ने गरेको छ ।

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको होटल संचालन गर्ने योजना कहिलेबाट लागु हुन्छ ? ऐक्यवद्धताको जिज्ञासामा मुस्कुराउँदै लामाले भने,– ‘यस विषयमा गैरआवासीय नेपाल संघ अमेरिका शाखामा छलफल चलिरहेको छ, संयुक्त लगानी नभएपनि म एक्लै यो काममा लाग्नेछु, यो आगामी वर्ष २०१२ देखि सुरु हुन सक्छ ।’

गैर आवासीय नेपाली संघ साउदी अरबको पहलमा उद्धार गरिएका ३ नेपाली चेलिले जस्तै दु:ख परेपनि आफनै परिवारमा गिट्टी कुटर रमाऊने भन्दै नेपाल फर्केका छन ।

Lumbini can be made into a holy place where all Buddhists around the world must visit and pay homage at least once in a life time in the same way that Mecca and Vatican are to Muslims and Catholics.

नेपाली जनताहरु स्वतन्त्र तिब्बतको विपक्षमा भएको पाएँ । नेपाली भूमिको प्रयोग गरेर त्यस्ता गतिविधि चीनको लागि मात्र बेफाइदा नभएर नेपालको स्थायित्वमा पनि प्रतिकूल हुन्छ । एउटा असल छिमेकीको नाताले नेपालले यस्ता विषयमा सदैव सहयोग जारी राख्ने विश्वास हामीले लिएका छौं ।

भारतीय चाहाना नेपालमा भारतीय सुरक्षा र भारतको सामरिक हित हो । किनकि नेपाल भारत बीच खुल्ला सीमाना छ । एक आपसमा रोटी बेटीको सम्बन्ध छ । जो व्यक्ति नेपालमा भारतको विरोध गर्दछ । ती असलमा नेपालका पनि विरोधी हुन् । किनकि भारतको विरोधले नेपालको कहिले पनि भलो हुँदैन ।

दुई देश बीचको गौरवशाली मित्रता र इतिहासदेखिका अनुभवलाई परस्पर हितमा प्रबद्र्धन हुने गरी कार्ययोजना तयार गर्न मलाई रुची बढेको छ

र्यूमाटोइड अथ्रोइटिस वयस्क उमरेमा सुरु हुने र परस्परमा नसर्ने एक दीर्घ रोग हो । यसले मूलतः हातगोडाका जोर्नीमा प्रभाव पार्दछ । यद्यपि यसको असर शरीरका अरु अंगहरु आँखा रगतका नसा मुटु फोक्सो तथा स्नायुमा पनि पर्दछ ।

प्रत्येक नेपाली नागरिकले इजरायलमा आइसकेपछि राजदूतावासलाई आफ्नो बारेको जानकारी गराउनु पर्दछ भनी राहदानीको पछाडि लेखिएको छ । तर एक्दमै कमैले मात्र त्यस्तो जानकारी दूतावासलाई गराइएका कारण हामीसँग सबै नेपाली नागरिकहरुको तथ्यांक उपलव्ध छैन । कुनै पनि नेपालीले सम्बन्धीत देशमा गएपछि आफ्नो बारेको सूचना दूतावासमा रजिष्ट्रेशन गराउन अनुरोध गर्दछु ।

अहिले अस्पतालको रेकर्ड हेर्दा ५० प्रतिशत मृगौला पीडित खाडी राष्ट्रबाट फर्किएका व्यक्तिहरु देखिएका छन् । त्यसैले म खाडी राष्ट्रमा काम गर्ने व्यक्तिहरुलाई हरेक तीन-तीन महिनामा मृगौलाको नियमित जाँच गराउन सुझाव दिन्छु । यो सँगै पर्याप्त मात्रामा पानी पिउन हरियो सागसब्जी र फलफूलको सेवन गर्न पनि अनुरोध गर्दछु ।

आफ्ना धेरै छिमेकीहरुको सामुन्ने नेपालले हामीलाई औपचारिक मान्यता दिन जुन काम गर्यो त्यसकारण पनि नेपालसँगको हाम्रो सम्बन्ध आत्मीय र घनिष्ठ भएको हो ।

आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ पार्दै जानुपर्ने स्थिति एकातिर छ भने अर्कातिर व्यापार व्यवसायीहरुबीच अन्तरक्रिया तथा छलपलका माध्यमद्वारा व्यवसाय प्रबद्र्धन गर्ने सम्भावनाहरको बारेमा हामी उच्चस्तरीय छलफलमा लागिरहेका छौं।

विदेशमा काम गर्ने दाजुभाइले विदेश जानु अघि खोक्दा लिंगको छेउमा सानो सुनिने डल्लो छ कि छैन याद गर्नुपर्दछ । किनकि नेपालमै यो याद गरिएन भने विदेश गएर काम गर्दा भारी सामान उचाल्दा समस्या बढेर फकर्नु पर्ने हुनसक्छ ।

जबसम्म उपयुक्त संख्यामा नाक कान घाँटी विशेषज्ञहरु उपत्यका बाहिर पर्याप्त मात्रामा पुग्दैनन् तबसम्म समयमा उचित उपचार नपाएर बिरामीहरु जटिल अवस्थामा पुग्ने र काठमाडौ धाउनुपर्ने स्थिति विद्यमान रहिरहन्छ ।

देशसँगको सम्बन्ध र जनता जनतावीचको बढ्दै गएको आत्मीयताका कारण हाम्रो रुची झन् झन् बढेको छ ।

जापान सरकारले नेपालको परिवर्तन र शान्ति पुनस्र्थापना र संविधान निर्माण प्रकृयालाई कसरी हेरेको छ । जापानी जनता र जापान सरकार नेपालको ऐतिहासिक परिवर्तनबाट हर्षित र चकित भएका छन् ।

हामी हाम्रो क्षमताले भ्याएसम्म नेपालको शान्ति प्रक्रिया संक्रमणकालको अन्त्य र समुन्नत नेपालको लागि सहयोग गर्न तयार छौं ।

Dr. Pramod Dhakal is leading Open University of Nepal Initiative that has become a flagship project of Nepalese Non-Resident Nepali Association (NRNA) and it has become a matter much discussion in Nepal and abroad.

'अष्ट ज' अभियान गतिमा बढाउँदै हुनुहुन्छ अभियानका बारे बताइ दिनुहुन्छ की ? यो अभियान सन् २००८ डिसेम्बरदेखि संस्थागत ढंगले अघि बढ्दैछ । अष्ट ज फ्रेमवर्कको संस्थापक तथा गैरआवासीय नेपाली बुद्धिजीवी प्रा।डा दुर्गादत पौडेल विभागीय प्रमुख लुसियाना विश्वविद्यालय अमेरिकाले जल, जमिन जंगल,जडिबुटी, जलवायु, जनशक्ति, जराजुरी र जनावर जस्ता हाम्रा आफ्नै प्रकृति प्रदत्त सम्पत्तिको संरक्षण सम्बद्र्धन उपयोग र उत्पादनको न्यायोचित वितरणका सम्बन्धमा एउटा सिद्धान्त नै प्रतिपादन गर्नुभएको छ ।

नेपाल मलेसिया बीच मैत्री सम्बन्ध भएको ५० वर्ष पुगेको छ । यस सन्दर्भमा हामीले मलेसियाका लागि नेपाली राजदूत डा। ऋषि अधिकारीसँग गरिएको कुराकानी ः

नेपालले पनि मलेसियाले आर्थिक विकासमा प्रयोग गरेका उपायहरु अबलम्बन गरेर अगाडि बढ्नुपर्छ । त्यसका लाग राष्ट्रिय सहमति र सामाजिक न्याय हुनु जरुरी छ । मलेसियाले 'भिजन २०२०' बोकेर अगाडि बढिरहेको छ ।

दाङ जिल्लामा मध्यम वर्गीय परिवारमा जन्मिएका याम अधिकारी सन् २००५ मा अमेरिका पुगे । नेपाल ल क्याम्पसबाट बीएल र शंकरदेव क्याम्पसबाट एमवीएस अध्ययन गरेका उनी अमेरिकामा मेट्रोपोलिसी लाइफ इन्स्युरेन्स कम्पनीसँग आवद्ध छन् ।

We believe that searching for consensus and returning to the constitutional field will be an indisputable success in both securing political stability in the country and completing the task of constitution-writing.

सुशील कोइराला (नेपाली कांग्रेसका कार्यबहाक सभापति) एउटा नमूना नेता हुन । कार्यकर्ताको जीवनशैली भन्दा एक सेन्टिमिटर माथि जान्न भन्दै साधारण शैलीमा जीवन गुजारेका सुशील अहिले भने भव्य बंगलामा बसाइएका छन् । पूर्व सभापति स्व। गिरिजाप्रसाद कोइराला बस्दै आएको कपनमार्ग महाराजगाजस्थित घरमा उनी असहजताका साथ बस्न फगेका छन् भन्ने गाईगुईलाई ऐक्यबद्धताले पनि महसुस गर् यो ।
comments
Sunday, 5th Feb 2012
विदेशमा नेपाली गतिविधि
जापानको एहिमे प्रान्तमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था एहिमे नेपाली फोरमले यस वर्ष मनाउन लागिएको लुम्बिनी भ्रमण वर्ष २०१२ को अपील गर्न र जापानीहरुलाई भगवान बुद्ध नेपालमा नै जन्मिएका हुन् भनेर प्रष्ट जानकारी दिनको लागि २०१२ फेब्रुअरी ५ मा नरापो न्यूज। रूस महासंघका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किन लाग्नु भएका सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए – एनसीसी)को विशेष पहलमा विचल्लिमा परेका १४ जना नेपालीहरू गत जनवरी २० शुक्रबारका दिन फ्लाई दुबईको जहाजमार्फत् नेपाल फर्कन सफल भएको एनआरएनए युएईले एक विज्ञप्ति मार्फत बताएको छ । योगेन्द्रमिलन छन्त्याल, लिस्बन, २१ माघ । आजदेखि लिस्बनमा एक महिने सुशी तयारी तालिम शुरु भएको छ । गैह्र आवासीय नेपाली संघ एनआरएन र शेर्पा किदुग पोर्तुगलले तालिम सञ्चालन गरेका हुन् । ४ फेब्रुअरी २०१२ विष्णु प्रसाद चापागाईं । एन. आर. एन. ए. क्षेत्रिय समन्वय समितिको आयोजनामा गतः शुक्रबार (३ फेब्रुअरीमा) साउदी अरबको दमाम शहरमा “साउदी अरबका श्रमिक समस्या समाधानमा नेपाली दूतावास र एनआरएनए” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुरु जोशी, कोरिया । दक्षिण कोरियामा नेपाली कामदारहरुको बढ्दो माग संगसंगै बिभिन्न समस्याहरु बढिरहेको यस अवस्थामा नेपाली श्रम सहचारी कृष्ण हरि पुष्कर बिहिबार फेब्रुअरी २ का दिन दक्षिण कोरिया आईपुगेका छन् । अशोक मैनाली सिओल,कोरिया। कोरियाली उधोग ब्यबसायीले नेपालमा लगानी गर्न तत्परता देखाएका छन् ।
थप समाचारहरु More News
साहित्य
मेरै सुन्दर यो धर्ती - शिव अधिकारी
मेरै सुन्दर यो धर्ती मेरै सितल चाँदनी मेरै छन् मनका हार हिमशैलहरु पनि आखिर धर्ती चम्कन्छ मेरै पौरखमा अव आफ्नै जाँगर रोपेर रमाउन् दुनियाँ सव
सबैले चिन्थे ए बाबु भन्थे - चिरन्जिवि सुबेदी, अर्थुङे ४, म्याग्दी, हाल : यु ए ई
गीत - मिना भट्टराई, पाल्पा
नचिप्लीनुस मंत्रीज्यू - इन्जिनियर राकेश कार्की, लस् एन्जेलस्
मेरो देश,पर्यटन वर्ष र तिमी - गणेश खड्का,आइल्याण्ड
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: