अमेरिकामा आर्थिक वृद्धि
Written by सोली संबाददाता Sunday, 01 November 2009 08:40
बासिंङटन, कात्तिक १५ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुन: अमेरिकाको आर्थिक वृद्धि भएको दावी गर्नुभएको छ । उहाँले आफूले ल्याएको नयाँ योजनाबाट थप १० लाख रोजगारी सृजना भएको समेत जिकिर गर्नुभयो ।
राष्ट्रपति ओबामाले यसले अमेरिकाको वर्तमान नीती ठीक दिशातफ उन्मुख भएको पुष्टि भएको बताउनुभयो ।
साहित्य
'सँम्झनाका तरेली'नामक गीती संग्रह्को बिमोचन![]() बेल्जियमको अन्त्वेर्पेन शाहरमा एक भब्य समारोहका माँझ कवि तथा गीतकार बिमल गिरी द्वारा... बाँकी |
संयोग अब छिट्टै बजारमा![]() देउ कुमार गजमेरको एकल स्वरमा गीती एल्बम "संयोग" छिट्टै बजारमा आउने भएको छ । ... बाँकी |
पुराना खबरहरु
अन्तर्वार्ता
जनता-जनताबीचको सम्बन्ध पनि असाध्यै प्रगाढ बनेको छ![]() H.E. Tatsuo Mizuno Ambassador of Japan Your Excellency, how is the relation between Nepal and Japan progressing? Japan and Nepal enjoy a friendly relationship based on centuries-old historical and spiritual... बाँकी |
On the occasion of Thai Air's 41st Anniversary in Nepal![]() Mr. Prasert Tanhansa General Manager Nepal & Bhutan, Thai Airways International Public Company Ltd. When and how Thai Airways International founded? Would you kindly throw light on... बाँकी |
विविध
Why So Many People Died in the ... And Why the U.S. Can Do No Good in Haiti![]() by Li Onesto The following is an updated, shortened version of an article posted at revcom.us on January... बाँकी |
दशककै सुन्दरी![]() लामो समयदेखि आफ्नो सुन्दरताले बिश्वलाई मोहित पार्दै आएकी अभिनेत्री एन्जेलिना जेलीले दशककै सबैभन्दा सुन्दर महिलाको उपाधि पाएकी छन्... बाँकी |
पुस्तक परिचय
कालापानिकी द्रौपदी कबिता संग्रह बजारमा |
बिदेशमा नेपाली गतिबिधि
नेपाली जनप्रगतिशिल मञ्च युएइको क्षेत्रिय भेला सम्पन्नरमेश बेल्बासे, आबुधाबी युएइमा रहेका सम्पुर्ण प्रगतिशिल प्रबासी मजदुरहरुको प्रतिनिधि सस्था नेपाली जनप्रगतिशिल मञ्च यु ए इ अन्तर्गत आब’धाबी... बाँकीखवर |
सर्वदा वाङ्मय प्रतिष्ठान यूएईको अन्तक्रिया सम्पन्न![]() गिरधारी 'विरही' रिजाल (अबुधाबी) सर्वदा वाङ्मय प्रतिष्ठान यूएई शाखाले यही मिति ०५ फरवरी २०१० का दिन यूएईको अबुधाबी स्थित... बाँकीखवर |
नेपालका बालबालिकाहरुको सहयोगको लागि जापानमा संस्था दर्ताउच्च शिक्षा हाशिल एवं पेशागतरुपमा जापान पुगेका नेपाली बिद्यार्थी एवं व्यवसायीहरु ले सहयोगी जापानी मित्रहरु मार्फत जापानमा विधिवत... बाँकीखवर |
न्यूयोर्कमा राजदूत आचार्यको स्वागत![]() रविकिरण कोइराला, न्यूयोर्क, अमेरिका संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको स्वागतमा नेपाली जनसंपर्क... बाँकीखवर |
ओलीलाई जर्मनीमा पनि कालो झण्डा![]() माघ २०, जर्मनी । लोकतान्त्रिक मंच जर्मनीको अधिवेशनमा पुग्नुभएका नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीलाई जर्मनीमा रहेका माओबादी समर्थित... बाँकीखवर |
नेपाली लोकतान्त्रिक मञ्च स्पेनको प्रथम राष्ट्रीय अधिवेसन सम्पन्न![]() बार्सिलोना स्पेनमा रहेका ने.क पा.(एमाले) निकट नेपालीहरुको संस्था नेपाली लोकतान्त्रिक मञ्च स्पेनको प्रथम राष्ट्रीय अधिवेशन बार्सिलोनामा २५ जनवरीका दिन... बाँकीखवर |
बाल्टिमोरमा दुई साहित्यिक कृति विमोचित![]() अमेरिकाको बाल्टिमोरमा आयोजित एक साहित्यिक कार्यक्रममा दुई छुट्टाछुट्टै कृतिको विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले... बाँकीखवर |
अमेरिकामा एनआरएनए दर्तावाशिंगटन डिसी । नेपाली गैरआबासिय संघ ( एनआरएनए ) को अमेरिकामा बिगतमा नेप्लिज अमेरिकाज काउन्सिल ( न्याक) ले संयोजन... बाँकीखवर |
स्विट्जरल्यान्डको बासलमा बिरोध प्रदर्सन सम्पन्न![]() आसिश,स्विस स्विट्जरल्यान्डको डाबोस सहरमा भैरहेको बिश्व आर्थिक मंच (World Ecnomic Forum) तथा साम्राज्यबादको बिरोध गर्दै आज स्विट्जरल्यान्डको प्रख्यात औधोगिक... बाँकीखवर |




























