साहित्य
त्यो फुलको माला मै किनी दिउला

त्यो फुलको माला मै किनी दिउला
परेको पैसा मै तिरी दिउला
जाउँ भाई जाउँ दिदीको हातको टिका लगाउ
दिदीको हातको टिका लगाई
हासेँर बस्ने बेलामा
हातमा माला बोकेर भन्छौ
कोही किनी दिन्छ की यो मेलामा ॥
जाडोमा थर-थर शरीर कमाएछौ
सबैलाई माला किन्द्यौ भन्याछौं
सुन्दैन कोही यो बाल आवाज
यस्तै छ हाम्रो नेपाली समाज
त्यो फुलको माला मै किनी दिउला ।।।।।
Comments - Post Now
"हामीले त माला छुन पनि पाऐएन लगाउने,लगाइदिने को त कुरै भएन
र कोही पनि भएनन कि सयपत्री फूलको माला,सप्तरङी निधारमा टिका लगाइ लामो जीवनको कामनागर्ने हरु
हामी वा म भन्दा भाग्यमनी नै रहेछ। "
Laxman Neupane -2011-05-21 03:50:58
Laxman Neupane -2011-05-21 03:50:58
"kinidinusna ta ma laigaidinchuni "
hari bahadur bal -2011-01-28 00:05:30
hari bahadur bal -2011-01-28 00:05:30
"किनी दिन्छु भन्छन तर मुखले मात्र ठिक्क पार्छन ।
म टुहुराको पुकार कसले सुनिदिन्छन ॥
मलाई टिका कसले लगाई दिन्छन् । "
surya sarumagar -2010-11-14 11:01:21
surya sarumagar -2010-11-14 11:01:21
"kabita ta ramro rahe6 ni "
shrimani khanal -2010-11-14 03:48:01
shrimani khanal -2010-11-14 03:48:01
"nrpal ma bal adikar sunnya6.vanne udhahaean.hami gasta desh bahir bashi piyaea didi bahini lai aafno paristhiti sang ladi man bugauda bugaudaipani didi bahini ko yad aae man amilo hune yo git ya gaghal parti aavaei 6u
thanks chanda g "
madhav pradsad gaire -2010-11-13 07:36:22
madhav pradsad gaire -2010-11-13 07:36:22
"wow "
GOVINDA -2010-11-06 06:53:40
GOVINDA -2010-11-06 06:53:40




.gif)







