साहित्य
कविता

+ Font Size | - Font Size Bookmark and Share
नारायण चापागाई,इजरायल - 2010-09-20 06:11:48

बसन्त ऋतुको सदाबहार हरियाली होऊ तिमि
किन शिशिरयाम को तुसारे जाडो बन्न खोज्छौ ,
पबित्र र निश्चल गंगा को पानी होऊ  तिमि यहाँ
किन सदा उर्लिदो खहरे बनि बग्न खोज्चौ त् ।।

सबैको आगनमा फूल्ने फूलको सुगन्ध होऊ तिमि
किन मरुभूमि झैँ उजाड भुमि बन्न खोज्छौ ,
पबित्र मायाको अथाह सागर नै होऊ तिमि सदा
तर किन कठोर चट्टान झैँ कडा बन्न खोज्छौ ।।

मन्दिरमा सजित प्रतिमूर्ति देवता नै होऊ तिमि
खै किन सबैबाट अपुजनीय बनि हिड्न खोज्छौ ,
सबै मानब आत्माको आस्थाको प्रतिमूर्ति होऊ तिमि
तर खै आकाश गंगाको चट्यांग झैँ बज्रन  खोज्छौ ।।

पानी बनेर तिर्खाको प्यास खोज्दै हिड्दा तिमि सधै
 
अर्काको मृगत्रिसनाको प्यासी बन्न खोज्छौ ,
सुन्दर संसारको परिकल्पनाको सपना बोकी
 
हिड्दा खै कुन राक्षेसी संसारमा भुली हिड्न खोज्छौ ।।

नेपाली आमाको सपना पुरा गर्ने कसम बोकी हिड्दा
खै आफै बदर झैँ भौतिक रचनाहरु तोड्न खोज्छौ ,
मिठो संसारिक दुनियाको सपना बोक्दै हिड्दा तिमि
खै कुन क्षितिजमा बिलिन हुन खोज्छौ ,
खै कुन क्षितिजमा बिलिन हुन खोज्छौ ।।

 
हाल स्हाइफा इजरायल,नेपाल झापा दमक
Comments - Post Now
"dear narayn Congratulation to ur poem and ur underfull &deeply words.Thank for contribut to poem sector . "
MEGHARAJ -2010-11-06 04:22:07
सम्बन्धित
अन्य
Sunday, 19th May 2013
विदेशमा नेपाली गतिविधि
विजय थापा, अमेरिका । (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघको तत्वधानमा यहि अक्टोबर ७ तारिख वाशिंगटन डिसी स्थित अमेरिकन विश्व बिद्यालयमा तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । मेलबर्न अस्ट्रेलिया। बिदेशमा रहेर पनि नेपाली भाषा, संस्कृतिलाई जोगाइ राख्ने अभिप्रायले प्रत्येक महिनाको पहिलो आइतबार साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै उत्तम अधिकारी। बडा दशै २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल् भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । शर्मिला उप्रेती, अमेरिका । अमेरिकामा रहेका विशेषतःतराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली तराईएन ईन अमेरिका (ANTA) ले आफ्नो दोश्रो महाधिबेशन अमेरिकाको राजधानी बासिंङटन डिसीमा सम्पन्न गरेको छ । ५१ औ रास्ट्रको यात्राको क्रममा साइकल सहित सम्पूर्ण सामाग्री चोरी भएर केहि समय यात्रामा बिलम्ब भए पनि सौरब दाहालले जर्मनीको म्युनिख बाट पुनः साइकल यात्रा सुरुवात गर्दै अस्ट्रिया तर्फ लागेका छन् । तेजबहादुर नेपाली । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नेकपा-माओवादीका उपाध्यक्ष सि.पि. गजुरेलको उपस्थितिमा “नेपालको राजनैतिक स्थितिमा ने.क.पा-माओवादीको आगामी कार्यदिशा र भूमिका” नामक एक अन्तरक्रिया तथा पत्रकार सम्मेलन आज एन्र्टोवपेन शहरमा सम्पन्न गरेको छ । उमाकान्त पाण्डे गाउले । संयुत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ ।
थप समाचारहरु More News
साहित्य
जे मैले देखें - प्रेम प्रसाद गैरे
जे मैले देखें अनुभूत गरें, पस्कँदै छु सचित्र | कोहि हुने खानें , कोहि हुदा खाने संसारै बिचित्र ||
Silence-y - Asmita Tiwari
देशको लागि सोचौँ - माया घले मगर,इजरायल
गजल -बसन्तमोहन अधिकारी, चितवन - बसन्तमोहन अधिकारी, चितवन
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: