साहित्य
गीत

यो नेपाली दिउँसो राती लोडसेडिङमा चम्किन्छ,
मैन बत्तिबाली—बाली पढ्न लेख्न तम्सिन्छ ।
जति थपियोस् संविधानको म्याद यो नेपाली थाक्दैन,
भ्रस्टाचारै गर्छ बरु नियम कानुन मान्दैन ।
पायो भने कुर्सिमा बस्न गर्मी जाडो भन्दैन,
झाडा बान्ता गर्छ बरु अरुले खाओस् भन्दैन ।
यो नेपाली दिंउसो राती लोड सेडिङमा चम्किन्छ,
मैन बत्ति बाली—बाली पढ्न लेख्न तम्सिन्छ ।
Comments - Post Now
* Comments not approved for this content yet




.gif)







