Book
ऐतिहासिक ऊपन्यास, सिद्धान्त र स्वरुप बजारमा

लामो
समयदेखी नेपाली भाषा साहित्य
प्राध्यापन गर्दै आएका प्राध्यापक एवं मानवअधिकारकर्मी डा. टीकाराम पोखरेलले वरिष्ठ उपन्यासकार डायमन शमरशेर
राणाको उपन्यास लेखन शैली सिद्धान्त र स्वरुप सम्बन्धी पुस्तक प्रकाशन गरेका छन् ।
राणाको वाषिर्क पुण्य तिथिको अवसर पारेर विमोचन गरिएको यो पुस्तकमा पोखरेलले डायमन शमशेर राणाका प्रसिद्ध उपन्यास वसन्ती, सेतो बाघ, गृह प्रवेश, सत्प्रयास लगायतमा राणाले प्रयोग गरेको शैली, सिद्धान्त र स्वरुपको बारेमा केलाएका छन् ।
Comments - Post Now
"Really this historical poem could be benefited those person who are intersted to know the writing style of daimond samsher rana in various in his poem.So i would request all of you to read this poem once time. "
Dhana Prasad chapagain -2012-03-06 00:07:27
Dhana Prasad chapagain -2012-03-06 00:07:27




.gif)






