सम्पूर्ण समाचारहरु

माघ २२, राष्ट्रिय पशु स्वास्थ्य निर्देशनालयबाट खटिएको आकस्मिक रोग अन्वेषण टोलिका विशेषज्ञहरुले सुनसरीमा बर्डफ्लु भएको प्रमाणित गरेको छ । बेलायतस्थित अन्तराष्ट्रिय परीक्षण प्रयोगशालामा पठाइएको नमुनामा सुनसरीमा

काठमाडौ, २२, माघ । सिभिल समुहले काठमाडौं सुनधारामा निर्माण गरेको “सिभिल ट्रेड सेन्टर” को बिक्रि वितरण कार्यक्रम अन्तर्गत ग्राहकवर्गमाझ “सिभिल सुनमा सुगन्ध सुपर बम्पर अफर” उपहार योजना सार्वजनिक गरेको छ ।

२२ माघ, ललितपुर । हिउँदका बेला लेले–चन्दनपुर सडकखण्डको रातामाटेदेखि खोरभन्ज्याङ बतासे काभ्रेसडकसम्म यातायात सञ्चालन हुन नसक्दा सडकभरि काठको धुलो छरेर सवारीसाधन चलाउन थालिएको छ । उक्त सडकखण्डको स्तरोत्रति

२२माघ । स्वेच्छिक अवकाश रोजेका माओवादी सेनाहरुको विदाइ कार्य जारी रहेको छ । माओवादी सेनाहरुको शिविरमा सेना समायोजन विसेष समिती र सचिवालयका कर्मचारीहरुले अवकासमा जाने माओवादी सेनाहरुलाई वैंक चेक हस्तान्त्रण गरीरहेका

२२ माघ काठमाडौँ । नेपाली काँग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलअनुसार नेकाका वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष र

जापानको एहिमे प्रान्तमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था एहिमे नेपाली फोरमले यस वर्ष मनाउन लागिएको लुम्बिनी भ्रमण वर्ष २०१२ को अपील गर्न र जापानीहरुलाई भगवान बुद्ध नेपालमा नै जन्मिएका हुन् भनेर प्रष्ट जानकारी दिनको लागि २०१२ फेब्रुअरी ५ मा

२२ माघ कञ्चनपुर । सुदूरपश्चिमका एक युवा गिनिजबुकमा नाम लेखाउने तयारीमा जुटेका छन् । बैतडी जिल्ला चौखाम गाविसका मनोज चन्द गिनिजबुकमा नाम लेखाउन लागेका हुन् । अठ्ठाइस वर्षीय चन्द दुवै हात र खुट्टाले सँगै उल्टोसुल्टो,

नरापो न्यूज। रूस महासंघका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किन लाग्नु भएका सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसले

२२ माघ, नेपालगन्ज । मध्यपश्चिमाञ्चलका अदुवा व्यवसायी कृषक गत वर्षजस्तो यस वर्ष अदुवाले उचित बजार मूल्य नपाएपछि चिन्तित छन् । अदुवा खेतीको समय सकिने अवस्थामा समेत उचित मूल्य नपाएपछि लगानीसमेत नउठ्ने व्यवसायी

२२ माघ, काठमाडौँ । वर्षा याममा च्याउ उम्रेसरी राजधानीका प्रायःजसो चोक चोकमा मासु पसल भेट्नु नौलो होइन । तर ती पसलमा तयार हुने मासु कत्तिको स्वस्थकर छ भत्रे कुरा महत्वपूर्ण हुन्छ । उपभोक्ताको स्थास्थ्यलाई ध्यानमा राख्दै तीन युवाले

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए – एनसीसी)को विशेष पहलमा विचल्लिमा परेका १४ जना नेपालीहरू गत जनवरी २० शुक्रबारका दिन फ्लाई दुबईको जहाजमार्फत् नेपाल फर्कन सफल भएको एनआरएनए युएईले एक विज्ञप्ति मार्फत बताएको छ ।

योगेन्द्रमिलन छन्त्याल, लिस्बन, २१ माघ । आजदेखि लिस्बनमा एक महिने सुशी तयारी तालिम शुरु भएको छ । गैह्र आवासीय नेपाली संघ एनआरएन र शेर्पा किदुग पोर्तुगलले तालिम सञ्चालन गरेका हुन् ।

४ फेब्रुअरी २०१२ विष्णु प्रसाद चापागाईं । एन. आर. एन. ए. क्षेत्रिय समन्वय समितिको आयोजनामा गतः शुक्रबार (३ फेब्रुअरीमा) साउदी अरबको दमाम शहरमा “साउदी अरबका श्रमिक समस्या समाधानमा नेपाली दूतावास र एनआरएनए” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

२२, माघ, काठमाण्डौँ । नेपाल शैक्षिक गणतान्त्रिक मन्च र नेपाल शिक्षक युनियनले संयुक्त रूपमा आज देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने भएका छन् । अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने माग गर्दै दवावस्वरुप जिल्ला शिक्षा

२२ माघ,काठमाण्डौ । पतिपक्ष दलहरुको विरोधका कारण लगातार अवरुद्व हुदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि बोलाइएको छ । संविधानसभा भवन नयाँवानेश्वरमा दिउँसो १ बजेपछिको लागि बोलाइएको बैठक भने सुचारु हुने वा फेरि

२२ माघ, काठमाण्डौँ । विद्यमान राजनितीक गतिरोध अन्त्य गर्नको लागी प्रमुख तिन दल सक्रियता बढाएका छन् । राजनितीक दलहरुविच सहमतीको अभावमा शान्ति पक्रिया र संविधान लेखन कार्यमा अवरोध हुदै आए पछि दलहरुले सक्रियाता बढाएका

२२ माघ, काठमाण्डौँ । विद्यमान शान्ति प्रक्रिया र संविधान लेखनका क्रममा देखीएका समस्याहरुको समाधानको उपाय खोज्न आज प्रमुख तिन दलहरुले छलफल गर्ने भएका छन् । अहिले शान्ति र संविधानको बारेमा देखा परेका गतिरोध हटाउने र

२२ माघ काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान चित्रकला र हस्तकला विभाग तथा वाचिमू (वास्तु, चित्र र मूर्तिकला) कला प्रतिष्ठान झापाको आयोजनामा झापाको चन्द्रगढी र बिर्तामोडमा तीनदिने क्यानभास तयारी प्रशिक्षण, कला कार्यशाला सुरु

२२ माघ, काडमाण्डौँ । साउथ अफ्रिकी मुलुक तान्जानियामा छ नेपालीहरु जेलमा परेका छन । वैदेशीक रोजगारीका लागि अवैधानिक तवरल त्याहा पुगेका नेपालीहरुलाई त्यहाको प्रहरीले पक्राउ गरी जेलमा राखेको हो । जेलमा रहेका

२१ माघ, काठमाण्डौ । काठमाण्डौका विभिन्न सडकहरु अतिक्रमण गरीका घर तहरा भत्काउने कार्यलाई सरकरले निरन्तरता दिएको छ । काठमाण्डौकै अन्य भागका अतिक्रमीत घर टहरा भत्काएर सडकहरु विस्तार गरीरहेका समयमा लाजिम्पाट,

२१ माघ बर्दिवास । आफ्ना १० सूत्रीय माग अघि सार्दै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गत मङ्गलबार आमरण अनशन सुरु गरेका एक सामाजिक कार्यकर्ताको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । जिल्लामा रातु नदीले गर्ने गरेको क्षति न्यूनीकरण

२१ माघ इटहरी । चराका लागि बच्चा कोरल्ने उपयुक्तस्थलका रुपमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्षमा विगत केही वर्षदेखि चरा आउन छाडेका छन् । आरक्षको बुट्यान र झाडी संरक्षणमा आरक्ष प्रशासन उदासिन बनेकाले पनि चरा आउन छाडेकामा

२१ माघ प्यूठान । प्यूठान लिवाङका द्वन्द्वपीडित बालक नुमबहादुर घर्तिमगरले अझैसम्म पनि द्वन्द्वपीडितका लागि सरकारले दिने राहत पाउन सकेका छैनन् । लिवाङ–१ निवासी नुमबहादुर २०६३ साल चैत २३ गते घर नजिकैको बाटोमा बेवारिसे

२१ माघ कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले महाकाली अञ्चल अस्पताललाई आइसियू निर्माणका लागि नगद सहयोग गरेको छ । वाणिज्य सङ्घका अध्यक्ष हेमविक्रम थापाले सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा

२१ माघ, पोखरा । पोखरामा रङ्गशालामा जारी १० औँ आहा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आजदेखि क्वार्टर फाइनल चरणका खेल सुरु हुने भएका छन् । आजको खेलमा आयोजक सहाराले भारतको पुणे फुटवल क्लबसँग खेल्दैछ ।

२१ माघ, काठमाण्डौँ । आज फेब्रुअरी ४ तारिख, विश्व क्यान्सर दिवस “सबैले मिलेर गरेर सम्भव छ” भन्ने नाराका साथ मनाइदै छ । हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरुको आयोजना गरीएको

२१ माघ, काठमाण्डौँ । पुनवर्गीकरणको समयमा स्वेच्छिक अवकास रोजेका माओवादी सेनाहरुको विदाइ कार्य आज पनि जारी छ । आज कैलालीको तालबन्द शिविरमा बाहेक अन्य ६ मुख्य शिविरमा बिहान १० बजेपछि एकै साथ बिदाइ प्रक्रिया सुरु गर्न

२१ माघ, काठमाण्डौँ । अहिलेको विद्यमान गतिरोधको अन्त्यको लागी आवस्यक राजनितीक दलिय सहमती खोज्न आज सर्वदलिय वैठक वस्ने भएको छ । शान्ति, संविधान तथा सहमतिको सरकार गठनको विषयमा छलफल गर्न प्रमुख तीन दल,

२० माघ काठमाण्डौँ । भनिन्छ पत्रकार समाजका आँखा हुन् । जस्ले हरेक विकृति र विसंगतिका कुराहरुलाई समाजका आगाडी र्छलगं पार्ने काम गर्छ, तर त्यहि पत्रकारले एउटा सोझि नारी माथि कतिसम्मको शोषण गर्दो रहेछ भन्ने कुरा सार्वजनिक भएको

२० माघ, काठमाण्डौ । स्वेच्छिक अबकाश रोजेका माओवादी लडाकुहरुको विदाई प्रक्रिया आजदेखि सुरु भएको छ । विदाईको क्रममा लडाकुहरुलाई चेक हस्तान्तरण गरिएको थियो । सेना समायोजन बिशेष समिति सचिबालयका संयोजक बालानन्द

२० माघ, काठमाण्डौ । भारतको बिहार राज्यस्थित पटना जिल्ला अदालतले ११ नेपाली माओवादी नेतालाई सफाइ दिएको छ । बिहीबार हुने भनिएको सुनुवाइ एक दिन पछाडि सारिएको कारण आज सो मुद्धामाथि सुनुवाइ भएको थियो । न्यायाधिस बशिस

२० माघ, काठमाडौं । सभासद् लक्ष्मणलाल कर्णले राज्यपुनसंरचना आयोगले सरकारलाई बुझाएको दुवै प्रतिवेदन मधेश विरोधी भएको आरोप लगाउँदै मधेशी मोर्चालाई अमान्य रहेको बताए । सभासद् कर्णले काँग्रेस र एमाले मधेश विरोधी पार्टी

२० माघ काठमाडौ । जापानी सांसद हात्सुमासा आनोडेराले जापानमा केही समयअघि गएको भुईचालो पिडीतलाई नेपाल र नेपालीले गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा

रविन भट्टराई,ताप्लेजुङ माघ २० । निमार्ण कार्य पुरा भएको एक महिना बित्न लाग्दा पनि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान भएको छैन ।

२० माघ, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित सात राजदूतको सुनुवाइ गर्दै नियुक्तिका लागि आज सर्वसम्मत सिफारिस गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले पाकिस्तान, म्यानमार, इजरायल, रुसी महासङ्घ, गणतन्त्र कोरिया र कतारका लागि प्रस्तावित राजदूतको

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक भएको बताउनुभएको छ । पार्टीको राज्य समितिका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन आज विराटनगर आइपुग्नुभएका अध्यक्ष प्रचण्डले

संविधान लेखनमा देखिएका विवादित विषयमा सहमति खोज्न दलहरूले राजनीतिक वार्तालाई उच्च प्राथमिकता दिने भएका छन् । मुख्यतः एनेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा दलहरूबीच संविधानमा रहने न्याय प्रणाली, शासकीय स्वरुप, राज्यको पुनःसंरचना लगायतका विषयमा मतभेद हुँदै आएको छ ।

२० माघ, काठमाडौँ । संवैधानिक समितिको आज बसेको बैठकमा प्रस्तावित संविधानमा राख्न लागिएको विषयवस्तु बहुलवाद र आत्मनिर्णयको अधिकारमाथि सामान्य छलफल भयो ।

२० माघ , कालीकोट /मोहोत्तरी । कालीकोटको मान्मस्थित एक होटलमा हिजो राति भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सदरमुकामस्थित दाजुभाइ मिलन होटलमा राति ११ बजे

२० माघ, काठमाण्डौँ । पुनवर्गीकरणको क्रममा स्वेच्छिक अवकाश रोजेका माओवादी जनमुक्ति सेनाहरुको बिदाई प्रक्रिया आजदेखि सुरु हँदैछ । स्वेच्छिक अवकाश रोजेका जनमुक्ति सेनाहरुको बिदाईका लागि माओवादी सेना रेखदेख, समायोजन तथा

२० माघ, काठमाण्डौँ । भावी संविधानका विवादित बुँदामा सहमति जुटाउने विषयमा छलफल गर्न संविधानसभा अन्तर्गतको संवैधानिक समितिको बैठक आज बस्दैछ । समितिको सचिवालय सिंहदरबारमा वस्ने बैठकमा यसअघि आफ्नो मातहतमा रहेको

रविन भट्टराई÷ताप्लेजुङ, माघ २० । गणतन्त्र स्थापना भएको ५ बर्ष बित्न लागेपनि ताप्लेजुङ जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सरकारी कार्यालयहरुमा अझै पनि ‘श्री ५ को सरकार’ लेखिएको बोर्ड हटाईएका छैनन् ।

२० माघ, नगलपरासी । नगलपरासीका भूमीहीनहरुले आज सदरमुकाम परासी वजार वन्द आह्वान गरेका छन् । जोतभोगको आधारमा जग्गा धनि पुर्जा पाउनुपर्ने लगायतका बिभिन्न माग राख्दै भूमिहिनहरुले आज सदरमुकाम परासी बन्दको

२० माग, काठमाण्डौँ । युरोपमा हिमपात र चिसोलो थप २९ जनाको मृत्यु भएको छ । यससँगै हिमपात र चिसोका कारण मर्नेको संख्याको १ सय १० पुगेको छ । युक्रेनमा २० र पोल्याण्डमा ९ जनाको मृत्यु भएको वीवीसीले जनाएको छ । ति देशहरुमा तापक्रम

पुरु जोशी, कोरिया । दक्षिण कोरियामा नेपाली कामदारहरुको बढ्दो माग संगसंगै बिभिन्न समस्याहरु बढिरहेको यस अवस्थामा नेपाली श्रम सहचारी कृष्ण हरि पुष्कर बिहिबार फेब्रुअरी २ का दिन दक्षिण कोरिया आईपुगेका छन् ।

२० माघ काठमाडौँ । शान्ति स्थापना र संविधान लेखन कार्य तोकिएकै समयमा सम्पन्न गराउनका लागि दबाब दिने उद्देश्यले नेपाल बार एसोसिएसनले भोलि संविधानसभा घेराउ गर्ने भएको छ । शान्ति स्थापना र संविधान लेखन कार्य

अशोक मैनाली सिओल,कोरिया। कोरियाली उधोग ब्यबसायीले नेपालमा लगानी गर्न तत्परता देखाएका छन् ।

२० माघ काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आफूहरूलाई कुनै जानकारी नै नदिई आफ्ना पसलहरू जलाएको भन्दै सो क्षेत्रका व्यापारीहरूले आजदेखि अनसन सुरु गरेका छन् । गत माघ ३ गते राति नेपाल प्रहरी र सशस्त्र प्रहरी लगाएर पशुपति क्षेत्र

२० माघ काठमाडौँ । नेपालका तालहरूको संरक्षणमा व्यावहारिक र वैज्ञानिक योजना लागू गरौँ भन्ने नाराका साथ आज विश्व सिमसार दिवस मनाइएको छ । नेपालका सिमसारहरूको अवस्था सङ्कटग्रस्त बनेको र त्यसलाई संरक्षण नगर्ने हो भने जैविक

२० माघ धनकुटा । धनकुटाको कुरुले तेनुपा गाउँ विकास समितिमा पानीका लागि रातभरि नै कुवा धाउनु पर्दा स्थानीयवासी बिरामी पर्न थालेका छन् । सो गाविसको वडा नं २, ४ र ८ को माथिल्लो टोलमा पानीको स्रोत अभावका कारण कुवाबाट पनि
भर्खरै अपडेट गरिएको
लोकप्रिय समाचार
प्रतिक्रियाहरु
comments
Sunday, 5th Feb 2012
विदेशमा नेपाली गतिविधि
जापानको एहिमे प्रान्तमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था एहिमे नेपाली फोरमले यस वर्ष मनाउन लागिएको लुम्बिनी भ्रमण वर्ष २०१२ को अपील गर्न र जापानीहरुलाई भगवान बुद्ध नेपालमा नै जन्मिएका हुन् भनेर प्रष्ट जानकारी दिनको लागि २०१२ फेब्रुअरी ५ मा नरापो न्यूज। रूस महासंघका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किन लाग्नु भएका सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए – एनसीसी)को विशेष पहलमा विचल्लिमा परेका १४ जना नेपालीहरू गत जनवरी २० शुक्रबारका दिन फ्लाई दुबईको जहाजमार्फत् नेपाल फर्कन सफल भएको एनआरएनए युएईले एक विज्ञप्ति मार्फत बताएको छ । योगेन्द्रमिलन छन्त्याल, लिस्बन, २१ माघ । आजदेखि लिस्बनमा एक महिने सुशी तयारी तालिम शुरु भएको छ । गैह्र आवासीय नेपाली संघ एनआरएन र शेर्पा किदुग पोर्तुगलले तालिम सञ्चालन गरेका हुन् । ४ फेब्रुअरी २०१२ विष्णु प्रसाद चापागाईं । एन. आर. एन. ए. क्षेत्रिय समन्वय समितिको आयोजनामा गतः शुक्रबार (३ फेब्रुअरीमा) साउदी अरबको दमाम शहरमा “साउदी अरबका श्रमिक समस्या समाधानमा नेपाली दूतावास र एनआरएनए” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुरु जोशी, कोरिया । दक्षिण कोरियामा नेपाली कामदारहरुको बढ्दो माग संगसंगै बिभिन्न समस्याहरु बढिरहेको यस अवस्थामा नेपाली श्रम सहचारी कृष्ण हरि पुष्कर बिहिबार फेब्रुअरी २ का दिन दक्षिण कोरिया आईपुगेका छन् । अशोक मैनाली सिओल,कोरिया। कोरियाली उधोग ब्यबसायीले नेपालमा लगानी गर्न तत्परता देखाएका छन् ।
थप समाचारहरु More News
साहित्य
मेरै सुन्दर यो धर्ती - शिव अधिकारी
मेरै सुन्दर यो धर्ती मेरै सितल चाँदनी मेरै छन् मनका हार हिमशैलहरु पनि आखिर धर्ती चम्कन्छ मेरै पौरखमा अव आफ्नै जाँगर रोपेर रमाउन् दुनियाँ सव
सबैले चिन्थे ए बाबु भन्थे - चिरन्जिवि सुबेदी, अर्थुङे ४, म्याग्दी, हाल : यु ए ई
गीत - मिना भट्टराई, पाल्पा
नचिप्लीनुस मंत्रीज्यू - इन्जिनियर राकेश कार्की, लस् एन्जेलस्
मेरो देश,पर्यटन वर्ष र तिमी - गणेश खड्का,आइल्याण्ड
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: