सम्पूर्ण लेखहरु

सन् १९९८ मा शैलजा आचार्य संयूक्त राष्ट्रसंघको वार्षिक साधारणसभामा भाग लिन सप्टेम्बर महिनामा आउँदा दशैसम्म न्यूयोर्कमा नै बस्नु भएको कारण न्यूयोर्कस्थित कोइराला निवासमा सबै कार्यकर्ताले शलैजा आचार्यको हातबाट टीका गह्रण गर्ने मौका पाएको थियौं ।
अमित अग्रवाल, बीरगन्ज । माटोमा पानी बालुवा तथा आफ्नो कलाको समिश्रणमा भाडोको आकार दिई माटोको भाडा बनाउने कुम्हालेको पेशा हालका दिनमा आएर संकटमा परेको छ ।
अव उनको 'बोइङ' उडाउने सपना अधुरो भएको छ । पहिलो भेटमा उनले भनेकि थिइन् "प्रशान्त भाई नेपालमा मेरो उडान क्यारीयर बनाएर अन्तराष्ट्रिय उडानको लागि जानेछु । अव उनको त्यो आवाज फेरी सुन्न नपाइने भएको छ ।
नेपालको राजनीतिक आन्दोलनमा प्रायः प्रजातान्त्रिक शक्तिहरुभन्दा कमजोर अवस्थामा रहेका बाम शक्तिहरु वर्तमानमा भने निर्णायक अवस्थामा छन ।
मरुभूमिको देश भन्दा फरक नपर्ने पाकिस्तान अहिले जलमग्न छ, भएको छ । देशका प्राय सबै भुभागहरु डुवानमा परेका छन् ।
२००६ देखि योजनाबद्ध रुपमा शुरु भएको नेपाली साम्यवादी आन्दोलनले यतिबेला सबैभन्दा बढि संक्रमण र जटिलताहरुको चुनौती बेहोरीरहेको छ ।
यथास्थितिलाई रुपान्तरण गर्ने सर्वोत्तम उपाय संघर्ष नै हो । संघर्ष र क्रान्तिविना यथास्थिति फेरिएको इतिहास काँहीँ छैन । न यो वर्तमान र भविष्यमै पनि सम्भव छ ।
यस बर्ष पनी ससार भरी हाम्रो बर्ष हाम्रो आवाज भन्ने नाराका साथ बिश्वभरी युवा दिवस मनाईदैछ ।
धर्मनिरपेक्षता मानवताको धर्म हो - मुनीन्द्र नेम्बाङ ,हाल न्यूयोर्क

नेपालको महान जनआन्दोलन-२को महत्वपूर्ण उपलब्धिहरूमधे धर्मनिरपेक्षता पनि एक हो। तर आन्दोलनका ज्य्वालाहरू राम्ररी निभ्न नपाउँदै यसको विरुद्धमा पहिले पनि केही धार्मिक अन्धभक्त ,यथास्थितिवादी तथा घोर दक्षिणवादी समूहहरूले सर्प झैं आ-आफ्ना विषाक्त फणाहरू नउठाएका होइनन् ।
देश अहिले संक्रमणकालीन अवस्थामा गुजि्ररहेको छ । परिवर्तनको सापेक्षतामा हेर्दा संक्रमणकाल आफैँमा नकारात्मक होइन । बरु संक्रमणकालनको हाउगुजी देखाएर जताततै भद्रगोल गर्ने प्रवृत्ति र त्यो भद्रगोललाई संक्रमणकाल भनेको यस्तै हुन्छ भनेर बुझ्ने बुझाउने प्रयास भने नकारात्मक हो ।
गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को चौथो यूरोप क्षेत्रीय बैठक यहि जुलाई ३१ देखि पेरिसमा हुन गइरहेको छ ।
परिवर्तनलाई आत्मसाथ नगर्ने र अग्रगमनलाई नरुचाउने यथास्थितिवादीहरुका सबै अवरोध हटाउँदै संविधान निर्माणमै सबैको जोड हुनुपर्ने सुझाव बुटवलका बुद्धिजीविहरुले दिएका छन् ।
मेरो सम्झनामा पुष्पलाल - लोककृष्ण भट्टराई

क.पुष्पलालको जन्म वि.सं १९८१ आषाढ १५ गते रामेछापको भगेरी गाँउमा भएको थियो । उनका पिता सुब्बा भक्तलाल श्रेष्ठ २ नं ईलाकाका प्रमुख प्रशासक थिए राणाकालमा ।
शंकर खडका, यतिखेर नेपाली काङग्रेसले पनि तरुण दस्ता गठन गर्न लागॆको कुराले नेपाली राजनीतिलाई फेरी एक पटक तताएको छ । प्रत्येक राजनीतिक दलले आफ्ना भातृ संगठनको नाममा अर्ध सैनिक दस्ताका रुपमा युवाहरुहरुलाई लगाउने गरेको पाईदा यसले नेपाली युवाहरुलाई बन्दुक तिर आकर्षित गरी कालान्तरमा ठूलो दुर्घटना निम्त्याउने कुरामा दुई मत रहदैन ।
नाताबाद, कृपाबाद, अन्याय, अत्याचार, भ्रस्टाचार, दुराचार, फरियाबाद, तानाशाही ब्यबस्था जस्ता भएभरका राजनैतिक नकारात्मक बिशेषणहरुद्धारा बिभूषित पञ्चायती ब्यबस्थाको अन्त्यपछि नेपाली जनताको चाहनानुरुप परिबर्तनका संभाबनाहरुले अधिकाधिक मात्रामा मूर्त रुप लिन्छ कि भन्ने आशा स्बाभाबिक थियो, तर अधिकांश प्रायः राजनीतिकर्मीहरुले बिस्तारै बिस्तारै राजनीतिलाई ब्याबहारिक रुपमै सबभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरेर मात्र देखाएनन कि सांसद किनबेच जस्ता घृणित घटनाले सांसद र भेडा बाख्रा तुलना गर्न हिचकिचाउन नपर्ने परिस्थितीको सिर्जना समेत गरिदिए ।
comments
Friday, 10th Sep 2010
विदेशमा नेपाली गतिविधि
बाबुराम भंडारी सिंगापुर । नेपाली नारीहरुको महान पर्व तिजका अबसर पारेर सिंगापुरमा पनि नेपाली महिलाहरुले पहिलोपटक हर्षोल्लासका साथ भाद्र २४ गते तिज मनाएका छन । सगरमाथा आरोहि तेम्बा सेर्पाको "हिमाली हावा" सिडी क्यासेटको विमोचन हालै अमेरिकामा भएको छ । क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, गोपाल अधिकारी अथवा टवाकेन्द्रका साथमा नेपाली आधुनिक गायक याम बराल र गायिका नलिना चित्राकारको भव्य प्रश्तुति रहेको कार्यक्रम सान फ्रान्सिस्को स्थित हिलटन होटलमा यहि सेप्टम्वर ८ मा सम्पन्न भएको छ । ध्रुव थापा । नेपाल विश्व सहयोग संघले अब आफ्नो ध्यान च्यटरहरुलाई ब्यबस्थित गर्ने तथाअमेरिकी राज्यहरुमा सङठन बिस्तार तिर केन्द्रित भएको छ । कृष्णप्रकाश श्रेष्ठमास्को ४ सेप्टेम्बर २०१० शनिवार । रुसको राजधानी मास्कोको स्थापना भएको ८६४ वर्ष पुरा भएको अबसरमा ४ सेप्टेम्बरका दिन युरोपकै सर्वोच्च हिमशिखर पूर्वी चुचुरो ५६२९ मिटर र पश्चिमी चुचुरो ५६४२ मिटर एल्ब्रुस-विजेता समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत गरिएको छ लरक्कै लर्क्यो रातो सारी भुंइमा, संगीसाथी सबै भैराछ भेला भन्देउ न कुन चांहि राम्री हामी दुइमा । धन कमाउने सपनामा ६ वर्षअघि कुवेत पुगेकी मकवानपुरकी एक महिला कुवेतको अस्पतालमा अचेत अवस्थामा रहेकी छिन् ।
थप समाचारहरु More News
साहित्य
तीजको गीत-सुशिला कार्की, लण्डन -
आमाको मिठो मनमा गुन्जने माया भित्र छम्म छाम नाच्दै भित्रियाछ तीज नेपाली घर आँगनमा
तीजको गीत - भगवती बस्नेत
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: