Advertise on solidarity Publication

ऐक्यबद्धता प्रकाशनमा विज्ञापन दिनुहोस् ।

ऐक्यबद्धता मासिक
(Solidarity Monthly)

ऐक्यबद्धता मासिक नेपाल सरकारबाट मान्यता प्राप्त "" वर्गको पत्रिका हो ।
Solidarity is recognized in Grade  "A " by Nepal Government
  1. अन्तिम कभर पुरा पेज रु.                     ४०,०००।–
  2. Last Cover full page Nrs.                     40,000.
  3. पहिलो कर भित्र पेज रु.                     ३०,०००।–
  4. 1st Cover  inside Nrs.                           30,000.
  5. अन्तिम कर भित्र पेज रु.                  २५,०००।–
  6. Last Cover  inside Nrs.                         25,000.
  7. भित्री पुरा पेज रु.                                  २०,०००।–
  8. Inner full page Nrs.                              20,000.
  9. भित्री पृष्ठ आधा पेज रु.                         १०,०००।–
  10. Inner  half  page. Nrs.                          10,000.
  11. भित्री एक चौथाईं पेज रु.                        ,०००।–
  12. Inner ¼ page  Nrs.                                5,000

 
  1. विभिन्न अवसर नयाँ वर्ष, दशैं, ल्होसार, बुद्धजयन्ती, अंग्रेजी नयाँवर्ष, छठ दिपावलीमा दिइने विज्ञापनहरु 1\8 साइजमा पनि   छाप्न सकिन्छ ।
  2. We can print the occasional  Advertisement in  1/8 size(B/W)
  1. नियमित रुपमा ३ महिना विज्ञापन दिनेलाई १०%, ६ महिनासम्मलाई २०% र १ वर्षसम्म दिनेलाई ३०% छुट दिइनेछ ।
  2. Discount 10 % for regular 3 issues, 20 % for 6 month and 30 % for 12 Issues.

झ) सफलता वा अन्य शुभकामना  (जन्म, विवाह उतिर्ण ) विशेष छुटमा प्रकाशन गर्न सकिनेछ तथा ५०% छुटमा समवेदना  प्रकाशन   गर्न सकिनेछ ।
I. Special discount on wishes, greetings, birth, marriage,  and  50%  less for  condolence publishing .

सोलिडारिटी खबर डट कम
www.solidaritykhabar.com


यो संसारभरिका नेपालीको समाचार संप्रेषण गर्ने अनलाइन हो ।
Solidarity focuses the news and events of Global Nepali.
  1. फोटो वा इमे सहितको माथिल्ल विज्ञापनको प्रति महिना ने रु. पाँचहजार र वार्षिक रु. पचास हजार ।
  2. Advertisement with photo/image in front top place Nrs. 5,000.00 per month,Nrs. 50,000.00  per year.

 
  1. शब्दहरु मात्रै भएको सामान्य विज्ञापन  (बढीमा २ सय शब्द ) प्रति महिना नेपाल रु. तीनहजार र वार्षिक रु. तीस हजार ।
  2. Advertisement with only text,( limited in 200 words) monthly Nrs. 3,000.00,Yearly Nrs. 30,000.00
  1. व्यवसायिक किलीक वा सुचनाको प्रति महिना नेपाल रु. १ हजार,बार्षिक रु १०,०००।-
  2. Notices and commercial link   monthly Nrs. 1,000.00,yearly Nrs. 10,000.00 ।-

 
  1. छोटा वा वेलाबखतका सुचनामूलक विज्ञापन आपसी समझदारीमा प्रकाशन हुन सक्नेछ ।
  2. Short and occasional Advertisement can be published on mutual understandings.

ङ)विज्ञापनको भुक्तानी नेपाली रुपैयामा वा अमेरिकी डलरमा कन्भर्ट गरी सजिलो तथा भरपर्दो माध्यम मार्फत हुन सक्नेछ ।
E.The payment of Advertisement  can be converted on Nepali rupees  or in us Dollar through your easiest choice .


Sunday, 5th Feb 2012
विदेशमा नेपाली गतिविधि
जापानको एहिमे प्रान्तमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था एहिमे नेपाली फोरमले यस वर्ष मनाउन लागिएको लुम्बिनी भ्रमण वर्ष २०१२ को अपील गर्न र जापानीहरुलाई भगवान बुद्ध नेपालमा नै जन्मिएका हुन् भनेर प्रष्ट जानकारी दिनको लागि २०१२ फेब्रुअरी ५ मा नरापो न्यूज। रूस महासंघका लागि नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङ आफ्नो कार्यकाल समाप्त गरी छिटै स्वदेश फर्किन लाग्नु भएका सन्दर्भमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए – एनसीसी)को विशेष पहलमा विचल्लिमा परेका १४ जना नेपालीहरू गत जनवरी २० शुक्रबारका दिन फ्लाई दुबईको जहाजमार्फत् नेपाल फर्कन सफल भएको एनआरएनए युएईले एक विज्ञप्ति मार्फत बताएको छ । योगेन्द्रमिलन छन्त्याल, लिस्बन, २१ माघ । आजदेखि लिस्बनमा एक महिने सुशी तयारी तालिम शुरु भएको छ । गैह्र आवासीय नेपाली संघ एनआरएन र शेर्पा किदुग पोर्तुगलले तालिम सञ्चालन गरेका हुन् । ४ फेब्रुअरी २०१२ विष्णु प्रसाद चापागाईं । एन. आर. एन. ए. क्षेत्रिय समन्वय समितिको आयोजनामा गतः शुक्रबार (३ फेब्रुअरीमा) साउदी अरबको दमाम शहरमा “साउदी अरबका श्रमिक समस्या समाधानमा नेपाली दूतावास र एनआरएनए” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुरु जोशी, कोरिया । दक्षिण कोरियामा नेपाली कामदारहरुको बढ्दो माग संगसंगै बिभिन्न समस्याहरु बढिरहेको यस अवस्थामा नेपाली श्रम सहचारी कृष्ण हरि पुष्कर बिहिबार फेब्रुअरी २ का दिन दक्षिण कोरिया आईपुगेका छन् । अशोक मैनाली सिओल,कोरिया। कोरियाली उधोग ब्यबसायीले नेपालमा लगानी गर्न तत्परता देखाएका छन् ।
थप समाचारहरु More News
साहित्य
मेरै सुन्दर यो धर्ती - शिव अधिकारी
मेरै सुन्दर यो धर्ती मेरै सितल चाँदनी मेरै छन् मनका हार हिमशैलहरु पनि आखिर धर्ती चम्कन्छ मेरै पौरखमा अव आफ्नै जाँगर रोपेर रमाउन् दुनियाँ सव
सबैले चिन्थे ए बाबु भन्थे - चिरन्जिवि सुबेदी, अर्थुङे ४, म्याग्दी, हाल : यु ए ई
गीत - मिना भट्टराई, पाल्पा
नचिप्लीनुस मंत्रीज्यू - इन्जिनियर राकेश कार्की, लस् एन्जेलस्
मेरो देश,पर्यटन वर्ष र तिमी - गणेश खड्का,आइल्याण्ड
पुस्तक परिचय
Home | About Us | News | Articles | Interviews | Photo Gallery | Videos | Audio | Literature | Contact
All Rights Reserved © Solidarity Publications Pvt. Ltd.
Powered by: